जनयुद्ध दिवसविरुद्ध काठमाडौंमा द्वन्द्वपीडितको प्रदर्शन-फागुन १ लाई ‘कालो दिन’ को संज्ञा

  • फाल्गुन १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले २८औं जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदा खारेजीको माग गर्दै द्वन्द्वपीडितले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि उनीहरूले प्रदर्शन गर्दै उनीहरूले फागुन १ लाई नेपाल र नेपालीको ‘कालो दिन’ भएको टिप्पणी गरे ।

उनीहरूले ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय गर फागुन १ गते कथित जनयुद्ध दिवस नेपाल र नेपालीको लागि कालो दिन’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए । सहभागी द्वन्द्वपीडितले आफू नपाएको भन्दै माओवादी नेतृत्व र सरकारप्रति आक्रोशसमेत व्यक्त गरे ।

२०५२ फागुन १ गतेबाट सुरू सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै नेतृत्वकर्ता माओवादीले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

kl sss

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved