काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमलाई ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा।प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पेश गर्दै वायु सेवा निगमको स्तरोन्नति गर्न यो रकम छुट्याएको बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved