राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले राप्रपाकाे ३४आै स्थापना दिवस मनाएकाे छ ।

  • जेठ १५, २०८०
  • कालापानी मिडिया
alt

 

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे ३४ आै स्थापना दिवशकाे उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पनि एक कार्यक्रमकाे आयाेजना गरी शुभकामना आदानप्रदान गरेकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चंन्दकाे सभापतित्वमा र राष्ट्रिय प्रजातन्त्र पार्टीका शुदुर पश्चिम प्रदेश अध्यक्ष धर्म राज जाेशी ज्युकाे प्रमुख आतिथ्यता तथा राप्रपा के.स तिर्थ राज चटाैत ज्युकाे विशिष्ट आतिथ्यतमा संचालन भएकाे कार्यक्रममा राप्रपाका विभिन्न व्यक्तित्वहरू लाई सम्मान गरीएकाे हाे । सम्मान हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीकि महिला नेत्री लक्षमी चन्द सिह राप्रपा महिला संगठनकाे केन्द्रीय सदस्य चयन हुनुभएकाेमा सम्मान गरीएकाे हाे, त्यसै गरि पशुपति धामी राप्रपाकाे क्षेत्रीय अध्यक्ष चयन हुनु भएकाेमा सम्मान गरिएको थियाे र सम्मानित हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर जिल्ला काेषाध्यक्ष दिनेश श्रेष्ठ ज्यु प्रदेश फुटबल संघकाे अध्यक्ष चयन हुनु भएकाेमा उहालाई पनि सम्मान गरीएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved