गणतन्त्र स्थापना भएको १५ बर्ष पुगेछ।अपराधी, भष्टचारी , अपहरणकारी, लुटेराहरुलाई कानुनि राज्यको धज्जि ऊडाई कानुन बमोजिम कार्वाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो स्वार्थको लागी रिहा गरिने र अन्धभक्तहरु सय किलोको फुलमाला र पार्टिको झण्डा सहित स्वागत गर्न ओहिरिने भन्दै कंचनपुर सदरमुकाम महेन्द्रनगरको चम्मन चोकमा बिरोध गरेका हुन । यो त अति भयो भन्दै अब कथित गणतन्त्रले देश र जनतालाई धोका मात्रै दिएको र अब जनता पनि यिनका कुकर्म बाट आजित भैसकेका छन l रास्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरका जिल्ला सचिव सिसिर थापाले भन्नुभयो अब यिनको मानपरि तन्त्र र कथित गणतन्त्र यो अन्तिम भएको बताएका छन र आदरणीय दाजु भाई दिदी बहिनी हरुले अब हुने निर्वाचनमा चनाखो र विवेकी भई गणतन्त्रका बिरुद्ध जनता आफ्नो अभिमत दिने पनि बताउनु भयो l
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved