ज्ञानेन्द्र शाहीलाई दिइयो सुदुरपश्चिम प्रदेश सह–संयोजकको जिम्मेवारी

  • असार २५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदुरपश्चिम प्रदेशको सह–संयोजकको जिम्मेवारी सांसद ज्ञानेन्द्र शाहीलाई दिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले कार्य सम्पादन समिति सदस्य एवं प्रवक्ता समेत रहेका शाहीलाई सुदुरपश्चिको सह–संयोजकको जिम्मेवारी पनि थप गरेको हो । उनलाई दिइएको जिम्मेवारीमा प्रदेश संयोजक एवं पार्टी उपध्यक्ष उद्धव पौडेलको समन्वयमा रहेर कार्य सम्पादनमा सघाउ पुर्याउन पनि आग्रह गरिएको पत्रमा उल्लेख छ ।

सबै केन्द्रिय सदस्यलाई भूगोल केन्द्रित जिम्मेवारी दिने राप्रपाको केन्द्रिय समितीको निर्णय अनुसार शाहीले यो जिम्मेवारी पाएका हुन् ।

359790073_1322904895302979_6064645223203293034_n

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved