श्रीमतीले श्रीमानलाई काले भन्न नपाइने अदालतको फैसला

  • श्रावण २७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कालो भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ।

ती व्यक्तिले २००७ मा विवाह गरेका थिए। श्रीमतीले उनलाई कालो भएको भन्दै छोडेको र यो ढाकछोप गर्न श्रीमान् विरुद्ध अवैध सम्बन्धको झुटो मुद्दासमेत दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपछि सन् २०१२ मा पतिले मानसिक उत्पीडनको आधारमा बैंगलोरको अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेका थिए। न्यायाधीश आलोक आराधे र अनन्त रामनाथ हेगडेको इजलासले आफ्नो फैसला सुनाउँदै भनेका छन्, ुश्रीमतीले श्रीमान्लाई कालो भन्दै अपमान गरिन्, जुन क्रूरता हो ।

जसका कारण श्रीमानको सम्बन्ध विच्छेदको निवेदन स्वीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं- राजा ज्ञानेन्द्र शाहले मंगलबार बझाङमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर ...

बझाङमा ६.३ म्याग्निच ...

काठमाडौं। मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा प्रहरी कार्यालय र स्कुलका भवनसहित केही घर भत्किएका छन् ...

दशैं कुनै जात विशेषक ...

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दशैंबारे भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले पाथीभरा म ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved