आफु बाचौ र अरुलाई पनि बचाऔ भन्दै रौतहटको चन्द्रपुर नगरपालिका- ९ भित्रिने र बाहिरीने बाटो बन्द

  • चैत्र ११, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
रौतहट ११ चैत :  रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ९ का बासिन्दाले कोराना भाईरस बाट जोगिन बाटो बन्द गरेका छन । आफनो वडा बाट भित्रिने र बाहिरीने बाटो उनीहरुले बन्द गरेका हुन । सरकारले कोराना भाईरस बाट जोगाउन देश लाई लकडाउन गरेको बेला चन्द्रपुर नगरपालिकाको वडानम्बर ९ का बासिन्दाले भने बाटो बन्द गरेर आवात जावतमा पुर्णतया रोक लगाएका छन ।90676834_537613143854382_7476757031123156992_n

कोराना भाईरस बाट आफु पनि बाचौ र अरु लाई बचाऔ भन्ने ब्यानर सहित उनीहरु वडानम्बर ९ को बिभिन्न बाटोमा तगारो ९ काडेतार सहितले बाटोमा अबरोध पुरयाएका हुन । उनीहरुको यो अभियान संग सर्बसाधारणको सबारी साधनमा हुने आगावान रोकिएको छ । सरकारको अभियान लाई साथ दिन स्थानीयस्तर बाट युबाहरु जुटेको चन्द्रपुर–९ का श्याम लामाले बताउनु भयो । बाटो बन्द गरिदिएपछि मानिसहरु घरमै बस्न बाध्य भएका छन । उता ग्रामिणभेगका बाटोमा सबारी साधन संचालनमा रहेको छ भने मानिसहरुको आगामन बाक्लो रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved