हेटौँडा । बागमती प्रदेश अन्तर्गत बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्नेछ ।
हिजो दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved