हाम्रो आन्दोलन भ्रष्ट शासकहरुविरुद्ध हो-कमल थापा

  • असोज १५, २०८०
  • कालापानी मिडिया
alt

आरोहण शाह, विरगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकहरुविरुद्ध आफ्नो पार्टी आन्दोलनमा उत्रिएको बताएका छन्।

वीरगञ्जमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले रहरले भन्दा पनि देशमा भइरहेको भ्रष्चार र बेतिथि बिरुद्ध आन्दोलन गरेको बताए ।

उनले भने ‘कामै नभइ रमाइलोको लागि आन्दोलन गरिएको होइन। हाम्रो आन्दोलन कुर्नै पार्टीको विरोधमा नभइ देशमा कायम रहेको भ्रष्ट व्यवस्थाको विरुद्धमा हो,’ ।

अध्यक्ष थापाले देशका प्रमुख राजनीतिक दलहरुलाई देशको अवस्थालाई विचार गरेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर कमी कमजोरी सच्याउनको आग्रह पनि गरे। प्रमख तीन–चार वटा दलहरुले १७ वर्षसम्म राज्यसत्ता कब्जा गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved