झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका २ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved