सुचना संकलन गर्न गएका पत्रकारलाई नै कोरोना देखिएपछि

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt


नयाा दिल्ली । नयाँ दिल्ली भारतको मध्य प्रदेशका पूर्व मुख्यमंत्री कमलनाथले राजीनामा दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकारहरूले क्वारेन्टाइन बस्नु पर्ने भएको छ।

उक्त सम्मेलनमा सहभागी मध्येका एक पत्रकारकी छोरीलाई कोरोना संक्रमण पाइएको हो। त्यस्तै, पत्रकारलाई परिक्षण गर्दा उनमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अब उक्त सम्मेलनमा सहभागि सबैलाई क्वारेन्टाइनमा राखेर परिक्षण गरिने भएको छ। भारतमा कोरोना संक्रमितको संख्या ५ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved