प्रचण्ड सरकारले सिआईबीको डण्डा लगाएर सरकार टिकाउने फन्डा ?

  • माघ १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजनितीक “विश्लेशक”प्रकाश रायमाझीले सरकारको निर्देशनमा सिआइबिले व्यवसायी अरुण चौधारीलाई आतंककारी शैलिमा पक्राउ गरेको भन्दै निन्दा गरेका छन ।

एक टेलिभिजन सङ्गको सम्बादमा उनले यसरी उद्योगपति व्यवसायीहरु माथी राज्यले हुर्मत लिदै जानु भनेको देशको पुजी पलाएन गराउने षडयंत्र भएको बताएका हुन । उनले उद्योगपती, व्यापारीहरुले आफ्नो उद्योमसिलता र लगानी सुरक्षीत हुने बजार जहाँपनि खोज्न सक्ने र देशमा लगानिको सुरक्षा नभएपछी सरकारले यो कुरा के हुन्छ बुभ्नु पर्ने बताए ।

उनले भने, तिनतहको सरकारलाई कर र्तिनुपर्ने प्रणाली आफैमा एउटा बोझीलो, झन्झटीलो र लगानीमैत्री छैन, अर्को तर्फ करदाताले पनि कर तिर्नजादा कर्मचारीलाई घुस खुवाउनुपर्ने बाध्यता छ । भ्रष्टचारले अक्रान्त बनेको मुलुकमा सर्वहाराको सरकारबाट के अपेक्षा राख्ने ? विगतमा पनि सरकारले यसैगरी निजी क्षेत्रका उद्योग व्यवसायी मिन बहादुर गुरुङ , लगाएत लाई धरपकट गर्ने सार्वजनीक बेज्यती गराउने लुटचन्दा–आतंक मा रमाउने व्यक्तीहरुले सत्ताको बागडोर समालेपछी यस्ता फन्डामच्चाउनु नौलो कुरा होईन।,"

उनले यसरी निजीक्षेत्रलाई धारसायी बनाएर रोजगारीमा प्रतक्ष दुश्प्रभाब पार्ने कोशिस गर्नु मुलुकका लागी दूभाग्य भएको बताए । देशमा आन्तरीक उत्पादन कसरी बढाउने र आर्थीक बृद्वीदरलाई कसरी प्रबद्वन गर्ने सोच नभएका सर्वहाराका नाउमा देश लुट्ने र तिनका मतियार बनेका राजनीतीक दलका कारणले देशको अर्थतन्त्र जर्जर बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved