सुनसान सिरहा,खाद्याँन्न सामग्रीको कृत्रिम अभाव

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

 

मुकेश कुमार यादव, सिरहा । कोरोना भाइरस फैलिन नदिन सरकारले लक डाउनको आज चौथो दिन अन्य दिनको तुलनामा बढी पालना भएको देखिएको छ ।

91042269_594473031145940_7395255933577723904_n

लक डाउन उल्लंघनकर्ताहरुलाई स्थानीय प्रशासनले बढी निगरानी बढाएपछि आज सिरहाको सबैजसो बजार, पसल, सडकहरु सुनसान देखिएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा सेना समेत बजार अनुगमनमा निस्किएपछि आजदेखि घर बाहिर मानिसहरुको देखापर्ने क्रम पात्लिएको छ ।

91248420_359513738300924_9102422021177868288_n

लक डाउनको चौथो दिन भने कृत्रिम रुपमा खाद्यान्न सामाग्रीको अभाव देखिएको छ । मुख्यत खाद्यवस्तुमा कालोबजारी शुरु भएपछि स्थानीय सर्वसाधारणहरु मर्कामा पर्न थालेका छन् ।

91076469_234063931069745_5080319340432064512_n (1)

एक किलो नुनको मुल्य ४० रुपैयाँ तथा खानेतेल एक लिटर तेलको दुई सय रुपैयाँ असुल्न थालेपछि सर्वसाधारण मारमा परेका हुन् ।कालो बजारी गरिरहेको खबर स्थानीय प्रशासनलाई गराउँदा समेत कालोबजारीमाथि कुनै कार्वाही नगर्दा स्थानीयहरु भने निराश बनेका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved