सरकार फेरबदल हर्ष न बिस्मात - डा. धवलशमशेर

  • फागुन २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धन फेरबदलमा आफूलाई ‘हर्ष न बिस्मात’ रहेको प्रस्ट पारेको छ । राप्रपाले सरकार परिवर्तनमा आफ्नो कुनै रुचि र भूमिका नरहने पनि प्रस्ट पारेको हो ।

राप्रपाका महामन्त्री धवल शमशेर राणाले सरकार परिवर्तनको विषयप्रति राप्रपालाई कुनै रुचि नरहेको बताएका हुन । उनले आफ्नो पार्टी सरकारमा नजाने बरु सडक र सदन दुई तिरबाट संघर्स गर्ने बताए ।

उनले भने ‘हामी आन्दोलनमा छौँ, आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौँ,’  हामी सरकारमा जादैनौ पनि । ‘सरकार परिवर्तनबारे हामीलाई कुनै रुचि पनि छैन ।’ आन्दोलन घोषणा गरिसकेको अवस्थामा सरकारमा जाने सवाल नै नरहने राणाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved