काठमाडौं । यतिबेला दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित तथा डा.रामप्रसाद दाहालद्वारा लिखित ‘बोल्दैन फोटो’ ले खुबै चर्चा बटुलेको छ ।
नत ढुङ्गो, नत मुर्ति न प्रतिमा छोटो
इतिहासमा कहिं कतै बोल्दै न फोटो।
करुणा र प्रज्ञा रुपि दिव्य दृष्टि खोल्दा
अन्तरमनले मात्र सुन्छ दिव्य फोटो बोल्दा।
वास्तवमा नै "बोल्दैन फोटो " नामक नियात्रोपन्यासले सुन्दर भाषा शैली देखि नेपाली संकृति परम्परा पनि झल्काइएको छ । साथ साथै यस पुस्तकका हरेक हरफहरु युवा देखि प्रौढसम्मले रुचाउने गरि कोरिएको पाठकहरु बताउछन् ।
उनिहरु शैक्षिक उन्नति र प्रगतिमा समर्पित स्रष्टा डा. दाहालले ‘बोल्दैन फोटो’ जस्तो नपढिनहुने कृति दिएर साहित्य जगतलाई नै ठूलो गुन लगाएको बताउछन् ।
हेर्नुस "बोल्दैन फोटो" पाठकमाझ केही दृश्य तस्वीरमा
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved