कञ्चनपुरमा लागु औषध बिरुद्धको दिवस एक साता मनाइने

  • असार ८, २०८१
  • कालापानी मिडिया
alt

कञ्चनपुर। कञ्चनपुरमा लागु औषध बिरुद्धको दिवस साताव्यापी रुपमा मनाईदैछ । जिल्ला प्रशासन कार्यालय सहितका सरोकारवाला निकायको सहभागितामा लागु औषध बिरुद्धको दिवस साताव्यापी रुपमा मनाईन लागेको हो ।

बिहीबार सरोकारवालासंग छलफल गरेर दिवस शुरुवात गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको अध्यक्षतामा भएको छलफलमा लागु औषध जरैदेखि निर्मुल पार्नमा जोडदिईएका छन । पहिलो दिन छलफल, दोस्रो दिन विद्यालयमा लागु औषध विरुद्धको सचेनतना कक्षा संचालन गरिएको छ ।

तेस्रो दिन विद्यालयमा समन्वयात्मक कार्यक्तम गर्ने, चौथो दिन जिल्लामा रहेका पुर्नस्थापना केन्द्रको विवरण उपचारार्थहरुको छलफल,अभिमुखिकरण गर्ने, पाचौँ दिन खुला सीमा क्षेत्रका नाकाहरुमा यातायातका साधनकर्मीसंग छलफल, छैटौ दिन स्थानीय तहसंग छलफल र सातौँदिन प्रभातफेरी गरेर समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved