नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुन:स्थापनाको माग गर्दै पानस अमेरिकाले बुझायो प्रधानमन्त्री ओलि लाई ज्ञापनपत्र

  • आश्विन ११, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, टेक्सासमा कन्सुलेट कार्यालयको स्थापनालगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ।

पत्रमा भनिएको छ, ‘वर्तमान सरकार संविधान संशोधनको एजेण्डासहित बनेकाले राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्र निर्माणमा जनताको जनभावनालाई सम्बोधन गरी सबै पक्षलाई स्वीकार्य र अपनत्व लिने संविधान पुर्नलेखन र देशले धान्ने नसक्ने संघीयता खारेजीतर्फ संशोधन गर्न माग गर्दछौं ।’

FB_IMG_1727449614081

FB_IMG_1727449586750 FB_IMG_1727449583368

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved