काठमाडौँ । दाँतको गिजाको क्यान्सर उपचार गराइरहेका राप्रपाका महामन्त्री मा.डा.धवलशमशेर राणाको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ ।
भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको पारिवारिक श्रेतले जनाएको हो ।
सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य रहेको जनाइएको छ। उनी केही दिन मुम्बईमै रेस्टमा रहने र छिट्टै नेपाल फर्किने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved