आजको मौसम : तराईमा हुस्सु र कुहिरो पहाड तथा हिमालि भेगमा आंशिक बदली

  • पुस १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावलेअहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । बिहानको समयमा तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् पत्रकार श्याम ...

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड् ...

काठमाडौं पस्यो फ्रान ...

काठमाडौं। विश्वभर लक्जरी होटल व्यवस्थापन गर्दै आएको फ्रान्सको रोयल टुलिप काठमाडौं प्रवेश गरेको छ। अव ...

बिहान ११ बजे राप्रपा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved