काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेको छ ।
आफ्ना नेता द्वय धवल शमशेर राणा र रबिन्द्र मिश्र लगायत को रिहाईका लागि खवरदारि सहित राजसंस्था र हिन्दुराज्यको माग गर्दै राप्रपाले जनप्रदर्श्न गरेको हो । प्रदर्शनमा हजारौं मानिसको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved