लकडाउनलाई चुनौती , एकै ठाउमा ३५२ भारतीय नागरिकलाइ राखियो

  • चैत्र १९, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज १९चैत : लकडाउनमा नेपालका विभिन्न क्षेत्रबाट घर फर्किन लागेका ३ सय भन्दा बढि जान भारतीय नागरिकलाइ वीरगन्जको ठाकुरमा क्यामपसमा राखिएको छ । वीरगञ्न रक्सौल नाकामा शिल्ड गरिएको छ र दुबै देशमा लकडाउन छ । नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएको र अहिले लकडाउनमा घर फर्किन लागेका भारतीय नागरिकलाइ सुरक्षाकर्मीले एउटै कोठमा बालाबलिका , महिला र पुरुष गरि ३५२ भारतीय नागरिकलाइ भोकभाकै राखेका छन । लकडाउनलाई चुनौती दिन्दै एकै ठाउँमा घुइचो लागेकोे छ तरे प्रशासन मैन छ । नेपालका विभिन्न ठाउँबाट सार्वजनिक बसमा आएका उनीहरु म्गलवार राती वीरगन्ज आइ पुगेका भारतीयलाई वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा भारतीय सुरक्षाकर्मीले रोकेका पछि पुलमै रात बिताएका छन । भारत छिर्न नपाएपछि मितेरी पुलमा भारतीय भोकभोकै अलपत्र परे पछि प्रशासनले ठाकुराम क्यामपसमा बसन लगाएको छ । एउटै कोठामा राहेको छन हिजो देखि केहि नखाएको दुःसो पोखछन ।photo (2)


वीरगन्ज नाकाबाट पैदल हिँडेर रक्सौल जान खोज्दा मितेरी पुलमा ढाट लगाएर बसेका भारतीय सीमा सुरक्षा बल( बिएसएफ) का सुरक्षाकर्मीले छिर्न दिएको छैन । बिएसएफका जवानले माथिबाट आदेश नआएसम्म भारत छिर्न नदिने भन्दै मध्यरातदेखि नै मितेरी पुलमा सुतेको थियो । नाकामा अलपत्र परेको भारतीय नागरिक बताउछन नेपाल सरकारले हाम्रो समस्या बुझेर वीरगन्ज नाका सम्म आउन दियो तर भारतीय सुरक्षाकर्मीले अफनो देशको नागरिकलाइ जान दिएन । अब कारोनाको त्रासले आफनो घर जान खाजेको त नाका बन्द छ भने अहिले हामी बन्दक बनाए जस्तै राखिएको छ । कति दिन सम्म बस्नेहो के खाने भने चिन्त भएको बताउँछन भारतीय बिहार अलि पटेलले ।91456067_219022225827797_2550460376181374976_n


काठमाडौं, पोखरा , नारायणगढलगायतका ठाउँबाट वीरगन्ज नाकाहुँदै घर फर्कि रहेका भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिए पछि उनीहरु अलपत्र परेका हुन् । भारतमा पनि लकडाउन छ, त्यसका बाबजुद पनि नेपालबाट भारतीयलाई भारततिर जान दिइएको छ । नाकामा अलपत्र परेका भारतीयलाई वीरगञ्जमा एकै ठाउमा राखिएको छ । तसर्थ सम्बन्धित निकायले यस तर्फ ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved