नारायणहिटी दरबारमा राजपरिवार (तस्वीर सहित)

  • जेठ १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार जानू भएको छ । नाति हृदयन्द्रलाई लिएर उहाँ मुमा बडामहारानी रत्न शाहलाई भेट्न नारायणहिटी पुग्नु भएको हो ।

त्यस अवसरमा सम्पूर्ण परिवारसहित “नारायणहिटी राजदरबार” पुग्नुभएका उहाँले “श्री चतुर्व्यूह नारायण धाम” दर्शन सहित पूजापाठ पनि गर्नुभयो। राजा ज्ञानेन्द्रको संवाद सचिवालय फणिराज पाठकका अनुसार नवयुवराज हृदयन्द्रले मुमा रत्नलाई भेट्ने आग्रह गरेपछि राजा नारायणहिटी जानुभएको हो ।

त्यहा गएर उहाँले राजमाता सङ्ग भेटघाट सहित आशीर्वाद लिनुभयो । यो पारिवारिक भेटले राजपरिवारको आत्मीयता र पारस्परिक सम्मानको भावना झल्काएको छ भने परम्परागत धार्मिक आस्था र संस्कारप्रतिको निष्ठा पनि प्रतिबिम्बित गरेको छ ।

संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि राजपरिवार्ले नारायणहिटी छोडेको थियो। तर, मुम बडामहारानी रत्न भने नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आउनुभएको छ ।IMG_20250524_205725 IMG_20250524_205712 IMG_20250524_205702

FB_IMG_1748095922106 FB_IMG_1748095915704 FB_IMG_1748095906458 FB_IMG_1748097110433

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved