बीरगन्ज महानगपालिका वडा नम्बर १९ मा राहत वितरणमा झडप १३ जना घाइत

  • चैत्र १९, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज १९ चैत : राहत वितरणको बिषयमा आज बीरगन्ज महानगपालिका वडा नम्बर १९ विन्दबास्नीमा दुई पक्ष बिच झडप भएको थियो ।उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडपमा करिब १५ जान घाइते भएका छन ।उपेन्द्र पक्षको ३ जान र प्रभु यादव पक्षको १३ जना घाइतेहरुको अहिले नारायणी अस्पतालमा उपचार भईरहेको छ।बीरगन्जमहानगरपालिका वडा नम्बर १९ बिन्दबास्नीमा टोलमा ५०० जना र बर्वाटोलमा २०० जनालाई राहत दिने सहमति भएको थियो ।बर्वाटोलमा थप १० जना बदी भए पछि बिवाद शुरु भएको थियो ।सन्तोष तिवारीको अध्यक्षतामा राहत वितरण कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved