राजसंस्था पक्षधरहरूको जुलुस पुग्यो बालुवाटार (तस्बिरहरु)

  • जेठ १७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुर्नस्थापना गर्ने लक्ष्यसहित राजसंस्था पक्षधरहरूले थालेको आन्दोलन आज पनि जारी छ। आन्दोलनको तेस्रो दिन राजसंस्था पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन जारी राखेका छन्।

राजावादीहरूले आज नारायणहिटी दरबार आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए। तर, हिजो काठमाडौैं प्रशासनले त्यस क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो।

निर्धातिर स्थानमा सभा गर्न नपाएपछि उनिहरुले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास पुग्ने लक्ष्य सहित बालुवाटार पुगेका छन ।

IMG_20250531_150152 IMG_20250531_150125 IMG_20250531_150113 IMG_20250531_145612 IMG_20250531_145559 IMG_20250531_145546 IMG_20250531_145515

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved