ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रममा राजा ज्ञानेन्द्र परिवारका साथमा(तस्बिरहरु)

  • साउन १७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा राजा ज्ञानेन्द्र शाह, युवराज पारस शाह युवराज्ञी हिमानी शाह र नवयुवराज हृदयेन्द्र शाह लागयत राजपिवारका सदस्य पुग्नुभएको थियो ।

‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै सीप, ऊ‌द्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम भइरहेको हिमानी कोषले जनाएको हो।

कार्यक्रमको मूल उद्देश्य युवाहरुलाई स्वदेशमै रहेर उद्योग, व्यवसाय सञ्चालन गर्न चाहने नवउद्यमी उत्सुक युवाहरुलाई माइक्रो–सीडिङ रिभल्भिङ फन्डको माध्यमद्वारा सहायता प्रदान गर्ने रहेको छ।

कार्यक्रममा स्वदेशी उत्पादनका दर्जनौ स्टल्हरु राखिएका थिए । नवयुवाराज्ञी पूर्णिका शाहले पनि हिमानी कोषमा इन्टर्न गर्नुभएको थियो ।IMG_20250802_191449 IMG_20250802_191157 IMG_20250802_191117 IMG_20250802_191239 FB_IMG_1754140026012 FB_IMG_1754140018180 IMG_20250802_190956 IMG_20250802_191034 FB_IMG_1754140021417 FB_IMG_1754140155849 FB_IMG_1754140155849 IMG_20250802_192006 IMG_20250802_191647

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved