भागेश्वरी फेन्सी स्टोरले गर्यो वृद्धाश्रमलाई दैनिक उपभोग्य सामाग्री सहयोग

  • चैत २०, २०७६
  • कालापानी मिडिया
alt

२० चैत, कञ्चनपुर । कञ्चनपुरको भागेश्वरी फेन्सी स्टोरले वृद्धाश्रमलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरेको छ ।

91296854_638673036977265_7061066671464644608_n

लक डाउनका बेला बाहिर निस्कन समेत नहुने र आश्रममा रहेका वृद्धवृद्धाकालागि खानपानमा समस्या हुने भएकाले स्टोरका संचालक तथा समाजसेवी दीर्घ राज भट्टले दाद्यान्न सहयोग गरेका हुन् ।

91666093_648749599019966_8826648600667750400_n 92217370_645928475954162_7017913966810628096_n

उनले रौटेला, र बनखेतमा रहेका दुई वृद्धाश्रमलाई ४ सय केजी चामल, ६० केजी आलु, १६ केजी दाल, १५ केजी नुन, ४० केजी पिठो, मास्क ९५ र९५ डेटोल सावुन सहयोग गरेका हुन् । समाजेवी भट्टले वृद्धाश्रमका संचालकलाई खाद्यान्न हस्तान्त्रण गर्दै आश्राममा रहेका वृद्ध वृद्धाहरुको स्वास्थ्यको कमना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved