बालेन शाह र कांग्रेस नेता सुनील शर्माविच भेतवार्ता, वर्तमान समसामयिक विषयमा छलफल

  • पुस १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाली काँग्रेसका नेता डा सुनील शर्माबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान मेयर बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उक्त भेटवार्ता भएको हो ।

‘छलफलका क्रममा प्रतिनिधिसभा पुनर्स्थापना हुने वा नहुने, भए के हुने र आगामी निर्वाचनकै सेरोफेरोमा रहेर छलफल भएको कांग्रेस नेता शर्माले कालापानी मिडियालाई बताए । 

यद्यपि आफुले मेयर बालेनलाई हालको समसामयिक राजनीति, देशको अवस्था र प्रतिनिधिसभा पुनर्स्थापना गरेर राष्ट्रिय सर्वमान्य सरकार बनाएर देशलाई दीर्घकालीन निकास दिने बाटोमा जानु पर्ने प्रस्ताव राखेको नेता शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
यस वर्षको वसुन्धराश् ...

काठमाडौँ-। वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार ...

​"राप्रपाको दुर्गति: ...

अनुपमा जोशी। नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली ...

नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved