आइतबार जनकपुमा युवराज पारस र बालेनको एउटै होटलमा वास

  • माघ ५, २०८२
  • कालापानी मिडिया
alt

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र युवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र युवराज पारस शाह ‘मिथिला यात्री निवास’ मा बसेका हुन् ।

बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्। त्यही होटलमा युवराज पारससँगै युवराज्ञी हिमानी शाह पनि रहेका छन।

उनीहरू विराटनगर हुँदै जनकपुर आएको बुझिएको छ। यस्तै १२ गते राजा ज्ञानेन्द्र पनि जानकी मन्दिरको दर्शनका लागि जनकपु पुग्ने बताइएको छ ।

महिना दिन अगाडि देखि झापामा बस्दै आउनु भएका राजाले त्यहाका बिभिन्न शक्तिपिठहरुको   दर्स्शन  गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
इरानमाथि आक्रमण गर् ...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्नका लागि सम्झौता कटौती गर् ...

बैतडीमा निर्वाचन प्र ...

काठमाडौँ । बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका- ४ बबेत घर भएका ३८ वर्ष ...

सुदूरपश्चिम, कर्णाली ...

काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन अब १२ दिन बाँकी रहेको छ । निर्वाचन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved