काठमाडौँ : जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन्। शाही १४ हजार ८१६ मतसहितजुम्लाबाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३६ मत ल्याए। नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाए। नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत द्ययाए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिनिता कठायतले ४२१ मत ल्याइन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved