राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

  • चैत १२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। उनले बुधबार कोषको कार्यालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। कोषका संरक्षकको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरेकी हुन्।

विद्यमान व्यवस्थाअनुसार कोषको अध्यक्ष मनोनयन गर्ने अधिकार प्रधानमन्त्रीलाई नै रहेको छ। नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रधानमन्त्रीका प्रमुख स्वकीय हुन्। आफ्नै प्रमुख स्वकीयलाई अध्यक्षमा नियुक्त गरेको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना भइरहँदा त्यसलाई बेवास्ता गर्दै श्रेष्ठ आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved