दुई दिन बिदाको 'फेक' सूचना भाइरल, शिक्षा मन्त्रालय विज्ञप्ति निकाल्न बाध्य

  • चैत १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ : शिक्षण संस्थामा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय भन्दै आज एउटा सूचना भाइरल भयो। कतिले अप्रिल फुल भनेर लेखे पनि धेरैले वास्तविक जस्तै गरेर शेयर गरे। शिक्षा मन्त्रालयले सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शनिवार र आइवार दुई दिन पूर्ण रूपमा शैक्षिक संस्था बन्द हुने कुरा भ्रामक भएको जनाएको छ। त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध भइसकेको मन्त्रालयले उल्लेख गरेको छ।661483388_1577302493347238_3008934578526990579_n-1775054522

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved