जेनजी आन्दोलनको नाममा आपराधिक गतिविधि गर्ने कर्मा लामा चुनिखेलबाट नियन्त्रणमा

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । जेनजी आन्दोलनको आडमा आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका कर्मा लामालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

​शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिकाको चुनिखेल क्षेत्रमा लामालाई नियन्त्रणमा लिने क्रममा झडपको स्थिति उत्पन्न भएको थियो। प्रहरीलाई दुर्व्यवहार गर्ने प्रयास गरेपछि आत्मरक्षा र स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्। ​

प्रहरीको गोलीबाट घुँडामुनि चोट लागेका लामाको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
इन्धनको मूल्य फेरि ब ...

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपाल आयल निगमले ...

दुर्गा प्रसाईं भक्तप ...

​काठमाडौँ — शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा दुर्गा प्रसाईंलाई प्रहरीले उनकै निवासबा ...

चलचित्र “ए मेरो हजुर ...

काठमाडौँ — नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहरको रूपमा प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved