चार वर्षपछि कप्तानीमा फर्किँदै सन्दीप लामिछाने बने नेपाली ओडीआई टोलीका कप्तान

पुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानको जिम्मेवारीमा फर्किए

  • साउन २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने चार वर्षको अन्तरालपछि पुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तानको जिम्मेवारीमा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै उनको स्थानमा लामिछानेलाई ओडीआई टोलीको नयाँ कप्तानको जिम्मेवारी सुम्पिएको हो।

यसअघि पनि नेपाली टोलीको सफल कप्तानी सम्हालिसकेका लामिछानेले अब मलेसियामा आयोजना हुने आगामी एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्। क्यानको यो महत्वपूर्ण निर्णयसँगै नेपाली क्रिकेट वृत्तमा नयाँ चर्चा सुरु भएको छ भने लामिछानेको पुनरागमनले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज यी १२ जिल्लाका खो ...

काठमाडौँ । देशका विभिन्न भागमा भारी वर्षासँगै स-साना खोला तथा नदीहरूमा बाढीको त्रास बढेको छ। जल तथा ...

राष्ट्रसङ्घ महासभामा ...

​काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गरेर देश पुनर्निर्माण गर्न ...

नेपाली कांग्रेसको १५ ...

​काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved