भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनीहरू पूर्व फर्किएर टिका लगाउनुपर्ने

  • कार्तिक १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ : यो वर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११:०७ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजेका लागि निकालेको हो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जानकारी दिए।योसँगै यमपञ्चकका पर्वहरू कार्तिक २० गतेदेखि नै सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा पूर्वम ...

काठमाडौँ: बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया बैंकिङ कसुर तथा ...

ज्येष्ठ नागरिकको सु ...

​रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका पूर्वउपप्रधानमन्त्री ...

संवैधानिक राजसंस्थ ...

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले एक पत्रकार सम्मेलनको आयोजना गरी देशमा व्याप् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved