बाराको जितपुर सिमराबाट बालिका बेपत्ता

  • भदौ ९, २०८३
  • कालापानी मिडिया
alt

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएकी छन्। ​

बेपत्ता बालिकाकी आमा गुलाप्सा खातुनले आज मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा उपस्थित भई आफ्नी छोरी बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिएकी हुन्।

​इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) दयाकृष्णा भट्टका अनुसार निवेदन परे लगतै बालिकाको खोजी कार्य तीव्रताका साथ सुरु गरिएको छ। प्रहरीले बालिकाको सम्भावित स्थानहरूमा खोजी जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​'संगठन सुदृढीकरण र ...

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवल शम्शेर राणाले संगठन सुदृढीकरण र जनताको हकहितका लागि दृढत ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदै छ ...

​रूपन्देहीमा क्याप्ट ...

रूपन्देही । रूपन्देहीको राजनीतिक वृत्तमा नयाँ विकल्प र रूपान्तरणको नारासहित क्याप्टेन प्रेम कुँवरको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved