काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।
उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल सोमबार नै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved