१४ सदस्य टोली सहित प्रधानमन्त्री बालिन आज अमेरिका जाँदै

  • असोज ६, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन मंगलबार अमेरिका जाने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका हुन्। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्।

यसअघि महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार न्युयोर्क प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले गत भदौ १० गतेको रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
असोज ८ देखि १२ गतेसम ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीको क्षतिबाट तङ्ग्रिन नपाउँदै नेपालमा अर्को ठूलो मौसमी प्रणा ...

अब बिबाहका लागि व्यब ...

काठमाडौँ । सर्वोच्च अदालतले विवाहपछि लोग्ने-स्वास्निको सम्बन्ध कायम हुनका लागि ठोस प्रमाणबाट पुष्टि ...

जयनेपाल पार्टीका अध् ...

​धनगढी / सुदूरपश्चिम नवनिर्मित जयनेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर राणा सुदूरपश्चिम क्षेत्रको सङ्ग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved