कोरोना भाइरस भगाउन प्रदेश २ को ८ जिल्लामा घर–घरमा दिपावली (फोटो फिचर )

  • चैत २३, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज २३ चैत : विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरस भगाउन प्रदेश २ को ८ जिल्लामा घर–घरमा दिपावली गरेको छ । आइतबार साँझ पर्सा र बारा जिल्लामा पटका पट्काउँदै दिपावली जस्तै गरेर मनाएको छ ।91465806_4198168370209066_5670009747353370624_o

photo (6)
कोरोना भाईरसको महामारीलाई रोकथाम नियन्त्रण गर्नको लागि र बिश्वको कल्याणको लागि पर्सा र बाराको बासीहरूले यस रोगबाट बच्न र यस भाईरसलाई उन्मुलन गर्नको लागि आज घर घरमा बिश्वलाई रक्षा गर्न र बिश्वलाई शान्तिको कामना गर्दै आज बिश्वको अध्यारोलाई हटाउन दिपप्रज्वलन गरिदै कोरोना भगाउने विश्वसमा घरमा दिपावली मनाएको छन ।photo (10)

आज साँझ दियो बालेर अन्धकार भएको विश्वलाई उज्यालो बनाउन दिपावली गरेको हो ।91894570_3159974384034829_8377343838380883968_n

सामाजिक सञ्जालमा चैत २३ गते साँझ पशुपतिबाट ज्योतिषले दियो बाल्न आग्रह गरेको भन्दै दिपावली गरेका छन ।photo (8)

हिन्दुधर्म हरेक कुरामा विश्वस हुने भएकाले घरको दैलो र कौसीमा दियो बालेको छन । वीरगञ्जमा दिपावली सँगै पटका पनि पट्काएर मनाएको छन । कोरोना भाइरसका कारण हालसम्म नेपालमा ९ जना संक्रमित भएका छन् ।photo (2) 1

एक जना भने उपचारपछि निको भइसकेका छन् । कोरोनाको त्रास फैलिन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको छ ।photo (9)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved