जय नेपाल पार्टीद्वारा १० केन्द्रीय सदस्यसहित विभिन्न जिम्मेवारीमा मनोनयन (सूचीसहित)

  • असोज २३, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले १० जना केन्द्रीय सदस्यसहित प्रदेश तथा विभागका प्रमुख एवम् जनवर्गीय संगठनका पदाधिकारीहरू मनोनयन गरेको छ। ​पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति, सल्लाहकार समिति, प्रदेश तहका इन्चार्ज तथा संयोजक, विभाग तथा समितिका संयोजक र जनवर्गीय संगठनका सभापति मनोनयन गरिएको जानकारी गराएको हो।

​केन्द्रीय सदस्यमा मनोनीत सदस्यहरू:

​ठाकुर बम मल्ल (पर्वत) ​जिम्बा जाङबु शेपा (सोलुखुम्बु) ​गजेन्द्रबहादुर सिंह (कैलाली) ​अन्जु बस्याल (सुर्खेत) ​लोकेन्द्र पोखरेल (भक्तपुर) ​सुधन पाण्डे (अर्घाखाँची) ​मानवकुमार हमाल (डोल्पा) ​भुपेन्द्रनाथ योगी (सुर्खेत) ​केशर आउजी (अछाम) ​कमलबहादुर पाण्डे (काठमाडौं)

​प्रदेश तहका इन्चार्ज र संयोजक:

​सुदूरपश्चिम प्रदेश: इन्चार्ज - गजेन्द्रबहादुर सिंह, संयोजक - गोविन्द पाण्डे ​

कर्णाली प्रदेश: इन्चार्ज - जनकबहादुर सिंह, संयोजक - भीमबहादुर शाही ​

लुम्बिनी प्रदेश: इन्चार्ज - नारायणप्रसाद कोइराला, संयोजक - ऋषिराज देवकोटा

​गण्डकी प्रदेश: इन्चार्ज - रामराज कोइराला,  संयोजक - वरुण विक्रम राणा

​बागमती प्रदेश: इन्चार्ज - नवराज सिंखडा, संयोजक - किरण ढुंगेल ​

विभिन्न विभाग तथा समितिका संयोजकहरू: ​

आर्थिक स्रोत व्यवस्थापन विभाग: समृद्धि राणा

सञ्चार संगठन गठन तयारी समिति: राधिका जोशी

​धर्म संस्कृति समन्वय विभाग: प्रभात योगी ​

पर्यटन विभाग: जिम्बा जाङबु शेर्पा

सांस्कृतिक कला विभाग: खगेस रन्जितकार

​लघुवित्त, बैंक, सहकारी तथा मिटरब्याज पीडित उत्थान समिति: होमनाथ गौतम

​जनवर्गीय संगठनका सभापतिहरू:

​नेपाल उत्पीडित संगठन: अर्जुन नेपाली

​नेपाल कबाडी संगठन: वीरबहादुर गुरुङ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पशुपतिनाथमा गैरहिन्द ...

​विराटनगर । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गरेको घटनामा संलग्न रहेको आरोपमा इटहरी ...

महामन्त्री पदमा उम् ...

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं जी.पी. कोइराला फाउन्डेसनका अध्यक्ष डा. सुनिल शर् ...

दोधारा चाँदनी र भिमद ...

कंचनपुर । महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्कियो, आवतजावत पूर्णरूपमा ठप ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved