लकडाउनको पुर्ण उल्लघन गर्दै राहत वितरण

  • बैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

प्रदिप मलासी,बझाङ । बझाङमा लकडाउनको ख्यालै नगरी राहत बितरण गर्ेको पाइएको छ । कोरोना भाइरसको संक्रमणले बिश्व हल्लाइ राखेका बेला जयपृथ्वी नगरपालिका ३ पडेसमा पुर्व सभासद अफिलाल ओखेडा र वडाध्य कलक बहादुर ओलीको नेतित्वमा गाउलेको ठुलो भिड लगाएर राहत बितरण गरिदै आएको हो ।

राहत बितरण गर्दा भिड लाएर एकै ठाउबाट राहत बितरण गरेको देऋदापनि भासद र वडाअध्यक्षले लकडाउनको ठाडो उल्लघन गरि राहत बितरण गर्दा पनि प्रशासनले कुनै पहल कदमी नलिएको स्थानीयको भनाइ छ ।

यस अघि बझाङ्मा बान्नी मेलाले लकडाउन उल्लघन गर्ने जनप्रतिनिधि स्थानीय मन्दिरका पुजारीले १ महिना कैद र त्यस बराबरको रकम र १ सय जरिवाना तिरेर घर फर्केको घटना नसेलाउदै जयपृथ्वी नगरपालिका ३ पडेसमा राहत बितरणको नाममा फेरि लकडाउनको उल्लघन गर्न थालीएको स्थानीय बिरेन्द्र बहादुर रोकायाले बताएका छन् ।

93554158_267129790984801_5471167523351166976_n

महामारीले भोकमरीको बिपद निम्त्याउन सक्ने भन्दै स्थानीय तहले राहत प्याकेजको तयारी गरेर ३० केजि चामल २ केजि नुन १ पोका तेल र २ केजिदाल राहत स्वरुप बितरण गर्ने निर्णय गरेको छ, र यतिवेला राहतको आवस्यकता पनि छ ।

तर, त्यसलाई कसरी व्यवस्थित बितरण गर्न सकिन्छ भन्न्े सकिन्छ भन्ने तिर स्थानीय सरकार अथवा, राहत बितरण गर्ने संघ संथा जो कोहीको पनि ध्यान जान जरुरी छ । ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved