नेपालगञ्जमा पनि कोरोना संक्रमण

  • वैशाख १९, २०७७
  • कालापानी मिडिया
alt

भिम पौडेल, नेपालगन्ज । नेपालगञ्जमा १ जनमा कोरोना संक्रमण भेटिएको छ भने अर्का एक जनामा संक्रमणको आशंका गरिएको छ । नेपालगन्ज स्थित हाम्रा संवाददाता भिम पौडेलका अनुसार पिसिआर गराइएका तर रिपोर्ट आउन बाकी ५१ जना मध्येबाट १ जनामा कोरोना पुष्टि गरिएको हो भने, अर्का एक जनमा आसंका गरिएको हो ।
नेपालगन्जमा जम्मा २०७ जनाको पिसिआर परिक्षण गराएको थियो । ति मध्ये १५६ जनाको रिपोर्ट नेकेटिभ आएको छ भने ५१ जनाको रिपोर्ट आउन बाकी छ ।
यो संगै नेपालगन्जमा आज १० वजेबाट नेपालगन्जमा औद्योगीक पसल मात्रै खोल्न दिने र लकडाउनमा कडाइ गरिने जिल्ला प्रशानसन कार्यालयले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले नेपालगन्जमा कोरोना संक्रमण भेटिएको भन्दै सामाजीक संजाल फेसबुकमा स्टाटस नै लेखेकी छिन् । उनले भनेकी छिन् नेपालगन्जपनि चोखो रहेन । कोराना संक्रमण ।

95364613_2865444113741752_71563045733662720_n

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved