काठमाडौं । कोरोना संक्रमणबाट विश्व प्रताडित बनेको छ । स्पेन, इटाली, इरान, दक्षिण कोरियालगायतका मुलुकमा मृत्युको अवस्था केही सम्हालिँदै जाँदा अमेरिका, बेलायतमा संक्रमण र मृत्यु दर स्थीर जस्तै छ ।
पछिल्लो समयमा रसिया, फ्रान्स र ब्राजिलमा संक्रमण र मृत्यु बढ्दै गएको छ । यो सामग्री तयार गर्दासम्म विश्वभर ३५ लाख ६६ हजारको हाराहारीमा संक्रमित पुगेका छन् । त्यसमध्ये २ लाख ४९ हजार नजिक मृत्यु पुगेको छ भने साढे ११ लाखभन्दा बढी निको भइसकेको वल्डोमिटरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved