काठमाडौं । शुक्रबार एकैदिन १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा २ जनामा केरोना संक्रमण भेटिएको राष् ...
धनगढी : सुदूरपश्चिमबाट संकलन गरीएका ६ हजार दुई सय बढि नमूनाको पीसीआर र ¥यापिड टेस्ट बिधी मार्फत कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन ...
१ बैशाख, काठमाडौँ। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलार्ई यापिड डायग्नोस्टिक टेस्ट किट ...
१ बैसाख, सप्तरी। लकडाउन उल्लङ्घनका विषयमा प्रहरीसँगको वादविवादका क्रममा बेहोस भएर एक जना वृद्धाको मृत्यु भएको छ। सप्तरीको खड्ग नगरपालिका ६ वीरपुरमा लक ...
१ बैसाख, काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस९कोभिड–१९०का कारण उद्गमस्थल चीनमा फेरि नयाँ संक्रमितको दरमा वृद्धि भएको छ। जुन पछिल्लो ...
१ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस९कोभिड९१९० को महामारी नियन्त्रण नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ ...
नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छन्। रौतहतमा १९ वर्षीय एक युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ...
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघेको छ। आइतबार बिहान सम्म एक लाख १४ हजार २ सय ७० जनाले ज्यान गुमाएका छन्। विश्वभर ...
कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। लम् ...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारले स्थापना गरेका कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भ ...
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved